पत्रकारितामा तपाईं कि तिमी  ?

काठमाडौँ। नेपाली पत्रकारिता क्षेत्रमा आदरार्थी शब्दको कञ्जुस्याइँ भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै चिन्ता व्यक्त गरेपछि नेपाली भाषाका विद्यार्थी, प्रयोगकर्ता र पत्रकारिता क्षेत्रमा भाषा बहसले पुनः स्थान पाएको छ । साहित्यकार श्यामप्रसाद शर्माले २०१४ सालमै निबन्ध लेखेका थिए, ‘तँ तिमी तपाईं हजुर !’ नेपाली समाजमा वर्ग र समुदायको विभेदसँगै भाषामा रहेको छुवाछूतलाई शर्माको निबन्धले … Continue reading पत्रकारितामा तपाईं कि तिमी  ?